बाँकेमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ४८८ जना संक्रमित थपिएका छन् । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले दिएको जानकारी अनुसार, भेरी अस्पतालले २६९ जनाको स्याम्पल जाँच गरेकोमा २५० जनामा संक्रमण। नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल ल्याबमा ५२ र दोस्रो चरणमा १०३ जनामा, बागेश्वरी ल्याबमा ७३ र जमुनाह नाकामा १० जनाको संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

कोरोना कहरः ३७५ संक्रमित थपिए, दुईको मृत्यु