बाँके : ४५ को परीक्षण गर्दा १८ कोरोना पोजेटिभ

बाँकेमा ४५ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको छ । बाँकेमा निकै लामो समय पछि ह्वात्तै कोरोना बढेको हो ।


४५ जनाको परीक्षणमा १८ जना पोजेटिभ भेटिनुले चिन्ता थपिदिएको छ । सरकारले कोरोना बढेपछि सुरक्षा मापदण्डको पालनामा जोड दिंदै आएको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ज सेन्टरले सामाजिक दुरी कायममा जोड दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया