नेपालगन्जमा १० करोड शेयरपूँजी सहित टक्सार रियल स्टेट शुभारम्भ गरिएको छ । शनिबार औपचारिक कार्यक्रम बीच शेयरधनीहरुका तर्फबाट अध्यक्ष इश्वर पोखरेलले टक्सार रियल स्टेट शुभारम्भ भएको घोषणा गरे । अध्यक्ष पोखरेलका अनुसार, १० करोड चुक्ता पूँजी योजनाका साथ अघि बढेको टक्सारमा ६९ जना शेयरधनी जोडिइसकेका छन् । टक्सारले शनिबार नै नेपालगन्ज वडा नं. २१ मा … Continue reading ‘कोलोनी’ बनाउँदै टक्सार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed