बाँकेमा दोस्रो चरणको खोप फागुन २ देखि

बाँकेमा दोस्रो चरणको खोप फागुन २ गतेदेखि सञ्चालनमा आउँदैछ । दोस्रो चरणमा निजामति कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा जनप्रतिनिधिलाई खोप लगाइने भएको छ । त्यसका लागि स्वास्थ्य कार्यालयले तयारी गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया