हेलमेट विवादमा प्रविणको हत्या, सात अभियुक्त सार्वजनिक

बाँके प्रहरीले राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविणको हत्या अभियोगमा सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर प्रविण हत्यामा संलग्नताको अभियोगमा पक्राउ गरेका सात जनालाई सार्वजनिक गरेको हो ।

गत माघ २ गते विहान साढे ९ बजे प्रविणको शव नेपालगन्ज–१८ सुर्जीगाउँमा फेला परेको थियो ।


लागुपदार्थ सेवन गर्ने युवाहरुले हेलमेट विवादमा चिर्पट प्रहार गरी प्रविणको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एक जना प्रविणका साथी समेत रहेका छन्

प्रविण हत्या घटनामा खुलेको कुराहरु तपसिल रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया