खुलेन नेपालगन्जका आकाश, उडान प्रभावित

बुधबारदेखि हुस्सु र कुहिरोले छोपिएको नेपालगन्जको आकाश बिहीबार पनि खुलेको छैन । घाम नलागेका कारण नेपालगन्जमा अत्याधिक चिसो महसुस गरिएको छ ।

बाक्लो हुस्सुका कारण उडान समेत प्रभावित भएको नेपालगन्ज विमानस्थल कार्यालयले जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, बिहीबार दिउँसोसम्म नेपालगन्जको अधिकतम तापक्रम १३.२ र न्यूनतम तापक्रम ११.८ डिग्री सेल्सियस रह्यो ।

प्रतिक्रिया

प्रतिक्रिया