कुहिरोले ढाक्यो नेपालगन्ज, न्यूनतम तापक्रम ८ डिग्रीमा झर्यो

नेपालगन्ज हुस्सु र कुहिरोले ढाकेको छ । बुधबार विहानदेखि नेपालगन्जका बाक्लो कुहिरोले ढाकेको हो । जसका कारण अत्याधिक चिसो महसुस गरिएको छ ।


जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालगन्जको अधिकतम तापक्रम 13.2 र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रह्यो ।

प्रतिक्रिया

प्रतिक्रिया