बाँकेका लेखापढीले अनिश्चितकालका लागि रोके काम

मालपोत कार्यालय भित्र बिचौलिया प्रवेशमा रोक लगाइँदा लेखापढी व्यवसायीलाई पनि प्रवेश गर्न नदिइएको भन्दै उनीहरुले सोमबारदेखि काम रोकेका छन् ।

लेखापढी व्यवसायीले संविधानले प्रदत गरेको अधिकारबाट वञ्चित गरिएको भन्दै काम रोकेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया