बाँकेमा तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले कोहलपुर मेडिकल कलेजमा दाङका १३ बर्षीय बालक सहित दुई जना र भेरी अस्पताल नेपालगन्जमा जानकी गाउँपालिकाका ६८ बर्षीय पुरुषको मृत्यु भएको हो ।