बालबिबाह न्युनिकरणका लागि अन्तरक्रिया

बालबिबाह न्युनिकरणका लागि नेपालगंन्जमा अभिभावक र बालिका तथा किशोरी संग अन्र्तक्रिया गरीएको छ ।

नेपालगंन्ज उपमहानगरको जयसपुर तथा परस्पुरमा लैगिक हिसां बिरुद्धको १६ दिने अभियान अन्र्तगत ‘बालिका दुलही होइनन ’भन्ने नाराका साथ समुदाय स्तरमा किशोरी युवा तथा अभिभावकहरु बिच बालबिबाहको बिरुद्दमा नितीगत छलफल तथा अन्र्तक्रिाया कार्यक्रम गरीएको हो । न

ेपाल मुस्लीम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा जिल्ला स्तरीय महिला अधिकार मंचको सहकायमा कार्यक्रम गरीएको हो । कार्यक्रममा बालिका तथा उनका अभिभाबक बिच छलफल गरीएको थियो । यस अघि बालबिबाको बिरुद्धमा दिप प्रजवलन गरीएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया