पछिल्ला दिन नेपालमा टिकटक लोकप्रिय हुदै गएको छ । खासगरी लकडाउनका बेला टिकटकको लोकप्रियता ह्वात्तै बढेको हो ।
टिकटक बनाउने क्रममा झलुगे पुलबाट खसेका दाङका २४ बर्षीय रमेश थापाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मुत्यु भएको हो ।
शनिबार दिउ“सो बबई गाउँपालिका वडा नं. ५ स्थित झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएर टिकटक बनाउने क्रममा थापाको मृत्यु भएको हो ।