अन्तर्राष्ट्रिय नाका पुसमा पनि बन्दै रहने

नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय नाका पुसमा पनि बन्दै रहने भएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले नाका अझै एक महिना बन्द रहने जानकारी गराएका हुन् ।


सरकारले औपचारिक रुपमा नाका सञ्चालनमा रोक लगाएपनि आउजाउ भने भैरहेको छ । काम विशेष भन्दै दुवै देशका नागरिक आउजाउ गरिरहेका छन् । मालसामान भित्रिरहेको छ । तर, नाका बन्द हुँदा भारतको रुपैडिहामा किनमेल गर्न जानेहरु भने नेपालबाट गएका छैनन् ।

प्रतिक्रिया

प्रतिक्रिया