कलाकारहरुले थियटर माग्दै नेपालगन्जमा प्रदर्शन गरेका छन् । कलाकारहरुले बुधबार विपीचोक र नेपालगन्ज उपमहानगरपालिका प्राङ्गणमा थियटर स्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन् ।
हालै नेपालगन्जमा कलाकारहरुका लागि अभिनय प्रशिक्षण कार्यशाला पनि आयोजना गरिएको थियो ।
