बाँके : ११ बर्षपछि करणी मुद्दाका फरार पक्राउ

बाँकेमा ११ बर्ष जबरजस्ती करणी मुद्दाका पक्राउ परेका छन् ।

प्रहरीले सोमबार मिति २०६६ कार्तिक २७ गते नरैनापुर–३ वस्ने ७ वर्षिया बालिकालाई जरबस्ती करणी गरेको घटनामा बाँके जिल्ला अदालतबाट २०६८ असार ३१ गते १० वर्ष कैद सजाय तोकिएका नरैनापुर–२ वस्ने वर्ष ३४ को हेमन्त कुमार शर्मालाई पक्राउ गरेको हो ।

उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया