बाँकेमा कोरोनाः ७० थपिए, ४८ डिस्जार्च

बाँके जिल्लामा सोमबार ४८ जना संक्रमित डिस्चार्ज भएका छन् । थपिनेमा ७० जना छन् । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, २८ पुरुष र २० महिला गरी ४८ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा २६ जना होम आइसोलेसनमा बसेकाहरु छन् । योसँगै बाँके जिल्लामा कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या एक हजार ६ सय ५० पुगेको छ ।
सोमवार थपिनेमा ३१ महिलासहित ७० जना छन् । (हेर्नुस् विवरण)

प्रतिक्रिया

प्रतिक्रिया