क्यान्सर अस्पतालमा कसरी पस्यो कोरोना ?
बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा एकै दिन कोरोना भाइरसका १२ जना संक्रमित फेला परेका छन् । आइतवार चिकित्सक सहितका १२ जनामा संक्रमण पुष्टि भएको हो ।खजुरामा आइतबार अहिलेसम्मकै बढि संख्यामा कोरोना संक्रमित भेटिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा बाँकेको खजुरामा १९ जना संक्रमित फेला परेका हुन् । ‘यो घटनापछि खजुरालाई सिल गर्ने प्रस्ताव … Continue reading क्यान्सर अस्पतालमा कसरी पस्यो कोरोना ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed