बाँकेमा विहीवार कोरोना संक्रमित हुनेहरुको संख्या ४४ पुगेको छ । जनस्वास्थ्यका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, विहीवार साँझसम्म संक्रमण पुष्टि हुनेहरुको संख्या ४४ पुगको हो (हेर्नुस् सूची) ।

यो संगै बाँकेमा संक्रमित हुनेहरुको संख्या ११ सय ३९ पुगेको छ । त्यसमध्ये ६ जनाको मृत्यु भइरहेको छ भने ७८३ जना निको भएर घर फर्किएका छन् । ३५० जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचार्थ भर्ना छन् । यो पनि पढ्नुस्








