बैंक कर्मचारीमा संक्रमण, नेपालगन्जमा थप ९ संक्रमित
निकै अव्यवस्थित र भिडभाड देखिएको आएको नेपालगन्जका बैंकमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । ग्लोबल बैंकका कर्मचारीलाई संक्रमण भएको घटनाबीच आज एभरेष्ट बैंकका दुई जनामा संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आज मंगलवार बाँकेमा ९ संक्रमित थपिएका छन् । (हेर्नुस् सूची) प्रतिक्रिया प्रतिक्रिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed