नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय सिल गरिएको छ । वडाध्यक्ष सहित कार्यालयका ६ कर्मचारी, दुई वडासचिवलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको कार्यवाहक नगरप्रमुख उमा थापामगरले जानकारी दिइन् ।
नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसहित ५४ जनाको स्वाब संकलन गरिएकोमा एक जना वडाध्यक्षसहित ८ जनामा सोमवार संक्रमण पुष्टि भएको थियो । (हेर्नुस् सूचना)
यो पनि हेर्नुस