बाँकेको राप्तीनदीमा आएको बाढीमा ११ जना फँसेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग राप्ती नदीको दुई जनामा ११ जना फँसेको जानकारी आएपछि उद्दारका लागि सशस्त्र प्रहरी खटिएको बताएका छन् ।
गौशाला भन्ने ठाउँमा ६ जना र ललहीमा ५ जना महिला फँसेका हुन् ।








