शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमणसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । त्यससँगै हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि … Continue reading ८ हजार नाघ्यो संक्रमित संख्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed