भेरीको परीक्षणमा ७ मा कोरोना पुष्टि

नेपालगन्जको भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको छ । जसमा बाँकेका ३, बर्दियाका ३ र मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेका रोल्पाका १ जना रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया