कोहलपुर मेडिकल कलेजमा उपचाररत् व्यक्तिमा कोरोना

कोहलपुर मेडिकल कलेजमा उपचाररत् एक व्यक्तिमा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जका अनुसार, मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेका रोल्पाका ८२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया