बिहीबार बाँकेमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जका अनुसार, बाँकेको कोहलपुरमा १, खजुरामा २, राप्तीसोनारीमा ६ र बैजनाथमा ४ जना कोरोना पोजेटिभ भेटिएका हुन् ।
भेरीमै भएको परीक्षणमा रोल्पाका १४ जनामा कोरोना पुष्टि भएको छ ।