बाँकेमा ९ संक्रमित थपिए, देशभर ३ सय २३ थपिए
मंगलबार बाँकेमा ९ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा २ महिला सहित ९ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो । नेपालमा मंगलबार ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २ सय ९२ पुरुष र ३३ महिला … Continue reading बाँकेमा ९ संक्रमित थपिए, देशभर ३ सय २३ थपिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed