नेपालगन्जमा आजमात्र थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अहिले साँझ भेरी अस्पतालले निकालेको नयाँ ९ जनामा बाँकेको ८ र बर्दियाकोे १ जनामा संक्रमण भएको तथ्यांक सार्वजनिक गरेको हो । दिउसोमात्र बाँकेको जानकीमा एक जना संक्रमण पुष्टि भएको थियो । (हेर्नुस्, भेरी अस्पतालको जानकारी) प्रतिक्रिया प्रतिक्रिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed