नयाँ सिडियोले थाले काम, जिल्ला पुरै निषेधित क्षेत्र

बाँकेमा आज रातीबाट अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । आजैबाट काम थालेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवांगको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले फैलँदो कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यसबाहेकका हिड्डुल समेत रोक्ने गरि जिल्लाभरिनै निषेधित क्षेत्र घोषणा गरेको हो । आब राती १० बजेदेखि उक्त बाँके पुरै निषेधित क्षेत्रका रुपमा रहनेछ । (हेर्नेुस्, बाँके प्रशासनको निर्णय)

प्रतिक्रिया

प्रतिक्रिया