बाँके : भित्रिदै नेपाली, फर्कदै भारतीय

बुधबार सीमामा पुगेका भारतीयहरुलाई उनीहरुकै मुलुक पठाउन सुरु गरिएको छ । त्यस्तै, भारतको रुपैडिहामा रहेका नेपालीहरुलाई ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।


भारतमा यातायातको साधन रेल सञ्चालनमा आएपछि भारतका विभिन्न ठाउँबाट नेपालीहरु नेपालगन्जको जमुनाह नाकासम्म आइपुगेका हुन् ।


सीमामा दुवै देशका सयौं नागरिकहरुलाई आ आफ्नो देश पठाउने प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया