नेपालगन्जमा कोरोनाको कहर

नेपालगन्जमा थप ७ संक्रमित फेला परेका छन् ।

शुक्रबार एक जनामा संक्रमण पुष्टि भएपछि त्यसको कन्ट्याक्स टे«सिङ गर्दै गरिएको परीक्षणमा आइतबार एकै दिन १५ जना पोजेटिभ भेटिएका थिए । यो संख्या अब नेपालगन्जमा २३ र देश भरि ८२ पुगेको छ । (हेर्नुस् विज्ञप्ति)

यो पनि पढ्नुस्

प्रतिक्रिया

प्रतिक्रिया