नेपालगन्जः केही बेरमै कोरोना जाँच रिपोर्ट
कोरोना कहरले मुलुकलाई सन्त्रस्त बनाइरहँदा सबैको नजर नेपालगन्ज तर्फ रहेको छ । शुक्रबार एक जनामा संक्रमण पुष्टि भएपछि त्यसको कन्ट्याक्स टे«सिङ गर्दै गरिएको परीक्षणमा आइतबार एकै दिन १५ जना पोजेटिभ भेटिए । संक्रमित क्षेत्रको बाँकी ३० जनाको रिपोर्ट सोमबार आउने अपेक्षा गरिएको थियो । तर, मंगलवार बिहान यो समाचार तयार पारिंदासम्म उनीहरुको रिपोर्ट सार्वजनिक भएको … Continue reading नेपालगन्जः केही बेरमै कोरोना जाँच रिपोर्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed