नेपालगन्जमा थप ६ कोरोना पुष्टि, १६ पुगे कोरोना संक्रमित

नेपालगन्जमा १६ जनालाई कोराना पुष्टि भएको छ । आज पहिलो चरणमा ९ र पुनः ६ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्यो । शुक्रबार १ जना कोरोना संक्रमित भेटिएका थिए। याे पनि पढ्रनुहाेस् प्रतिक्रिया प्रतिक्रिया