एकैपटक प्रदेश ५ मा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालगन्जमा एक जना र रुपन्दहेीमा एक जनाको कोरोना संक्रमण देखिएको हो । पछिल्ला दिनमा नेपालगन्जमा गरिएको धार्मिक संस्थामा बस्नेहरुको स्वाब टेष्टका क्रममा गरिएका ११ वटा नमूना संकलन मध्ये १ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । यसबारे मन्त्रालयले पुष्टि पनि गरेको छ ।