पुष्पलालचोक बम काण्डका नाइके पत्रकार सम्मेलन लगत्तै फन्दामा

१५ महिना अघि नेपालगन्जको पुष्पलाल चोकमा बम राख्ने नाइके प्रदिप वली (दयालु)लाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बम काण्डको १५ महिनापछि फागुन पहिलो साता जेल मुक्त भएका ओलीले आज आइतबार दिउँसो पत्रकार सम्मेलन गरेको केहीबेरमै पक्राउ परेका हुन् । उनले पुष्पलाल चोकमा आफुले बम राखेको स्वीकार गर्दै हामी नेपाली हाम्रो नेपाल नाममा भूमिगत पार्टी सञ्चालन गरिरहेको बाँकेमा मात्रै ५ सय बढी कमाण्डो परिचालित भएको दाबी गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया