नेपालगन्ज – सद्भाव, प्रेम तथा आस्थाको पर्व छठको मुख्य दिन षष्ठीमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् भने आज आइतबार हिन्दू धर्म संस्कृतिअनुसार उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन भएको छ ।
तस्वीर : रामु ओली/नेपालगन्जन्युज