नेपाल–भारत सीमाको रुपैडिया नाका शनिबारदेखि बन्द

भारतमा साेमबार हुने विधान सभाकाे उप निर्वाचन अन्तर्गत उत्तरप्रदेश राज्यको बहराइचमा हुने मतदानका कारण नेपाल–भारत सीमाको रुपैडिया नाका शनिबारदेखि बन्द गरिंदैछ ।

बहराईचमा सोमबार मतदान हुने छ । शनिबार साँझ ६ बजेदेखि बन्द भएको सीमा नाका मतदान सम्पन्न भएपछि सोमबार बेलुका ६ बजेपछि सुचारु हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया