बागेश्वरी मन्दिरमा बलि दिनेहरूको घुइँचो ( तस्बिर तथा भिडियो )

नेपालगन्ज – वडा दशैको आज आठौं दिन नेपालगन्जको बागेश्वरी मन्दिरमा पशु बलि दिनेहरुको ठूलो घुइँचो लागेको छ । फुलपाती देखि बलि दिने प्रचलन भएपनी सर्वसाधारणले विशेषगरी अस्ठमी र नवमी को दिन बलि दिने गर्दछन ।

त्यस्तै आइतबारको दिन पुजा आजा गर्ने भक्तजनको समेत ठुलो भिड रहेको बागेश्वरी मन्दिरमा ठुलो संख्यामा आज पशु बलि दिएको छ ।
हेर्नुस् भिडियो तथा फोटो

प्रतिक्रिया

प्रतिक्रिया