बाँकेका ५ जनालाई विद्याभुषण

नेपालगन्ज – यस पटक बाँकेका ५ जनाले नेपाल सरकारबाट ‘क’ श्रेणीको विद्याभुषण पदक पाउने भएका छन् ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रिय शिक्षा दिवसमा प्रदान गरिंदै आएको विद्या भुषण शैक्षिक क्षेत्रमा उच्च शिक्षा हासिल गरेका, शैक्षिक क्षेत्रमा सेवा गरेका व्यक्तित्वहरुलाई विशेषत प्रदान गरिन्छ ।

बाँकेबाट क श्रेणीको विद्या भुषण विद्यावारिधि गर्ने मुना श्रेष्ठ, अर्जुन सिग्देल, अृमत शाही, निरज बोहरा र सनत कुमार शर्मा छन् ।

प्रतिक्रिया

प्रतिक्रिया