तयार भयो बागेश्वरी मन्दिर पूर्व बन्ने सपिङ्ग कम्प्लेक्सको डिजाइन

नेपालगन्ज उपमहानगरपालिकाले बागेश्वरी मन्दिर पूर्व बनाउनका लागेको सपिङ्ग कम्प्लेक्सको डिजाइन तयार भएको छ ।


नेपालगन्ज–२ का वडाध्यक्ष हमालले बागेश्वरी मन्दिरको पार्क पूर्व बनाउने सपिङ्ग कम्प्लेक्स भवनको डिजाइन तयार भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।


यसअघि आधुनिक सपिङ्ग कम्प्लेक्स भवनका लागि नगर प्रमुख डा. धवल समशेर राणाको संयोजकत्वमा ६ सदस्यीय सहजीकरण समिति समेत बनाइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया