एकाविहानै नेपालगन्ज राँझामा बम भेटिएको छ ।
नेपालगन्ज–२० राँझा चोकको पश्चिम तिर अज्ञात समूहले बम राखेको अनुमान गरिएको छ । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
[photo : Rabindra Ghimire/facabook]