बदलियो नेपालगन्जको मौसम

आइतबार नेपालगन्जको मौसम एकाएक बदलिएको छ ।
हिजो सम्म दिनभर मजाले घाम लागेको नेपालगन्ज आइतबार बादल लाग्नुका साथै चिसो हावा चल्न सुरु गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, आइतबार नेपालगन्जको अधिकतम तापक्रम २५ र न्यूनतम ९.६ डिग्री सेल्सियस रहेको छ । गतबर्ष पुसको सुरुदेखि नै कठाङ्ग्रिदो जाडो भएको नेपालगन्जमा हिजो शनिबारसम्म विहान र राती चिसो भएपनि दिउँसो लागेको घामका कारण राहत थियो ।

बादल लागेको नेपालगन्जमा अहिले पानी परिरहेको छ

प्रतिक्रिया

प्रतिक्रिया