नेकपाले बाँकेको जिल्ला कमिटि चयन गरेको छ । १ सय ५५ सदस्यीय कमिटि बनाइएको हो । जसमा एक नम्बरमा अक्कल बहादुर बमलाई राखिएको छ । कमिटिमा पूर्व माओवादी केन्द्र सहित ७२ र पूर्व एमालेबाट ८३ जना रहेका छन् । नेकपाको जिल्ला संगठनमा ५१ सदस्यीय सचिवालय पनि रहने भएको छ।
















