सकियो संघको अल्टिमेटम: कहिले छुट्लान् धामी ?

राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक प्रसाद धामी प्रहरी नियन्त्रणमा रहेका छन् । राजश्व अनुसन्धानका नाममा व्यवसायीहरुलाई लगातार सताइएपछि प्रतिवादमा उत्रिएका व्यापारीहरु बीच धामीले अनुसन्धानमा खटिएका राजश्व कर्मचारी बाबुराम पन्थीको कठालो समातेका थिए । उक्त घटनालाई कानुनी प्रक्रियामा लगिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरी हाजिर हुन आदेश … Continue reading सकियो संघको अल्टिमेटम: कहिले छुट्लान् धामी ?