व्यवसायी भन्छन्, ‘राज्यको गलत नीतिका कारण बढ्यो तस्करी’

राज्यको गलत नीतिका कारण चोरी, निकासी बढेको भन्दै त्यसको नियन्त्रणका लागि नेपालगन्जका व्यवसायीहरूले नेपालगन्ज उद्योग वाणिज्य संघको भूमिका खोजेका छन् । शनिबार नेपालगन्ज जुत्ता, चप्पल व्यवसायी संघको तेस्रो अधिवेशन उद्घाटन सत्रमा नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै व्यवसायीहरूले खुला सीमाना र बढ्दो तस्करी नै आफ्नो व्यवसाय धराशयी हुनुको कारण रहेको औंल्याए । ‘संघले तत्तत् सम्बद्ध … Continue reading व्यवसायी भन्छन्, ‘राज्यको गलत नीतिका कारण बढ्यो तस्करी’