नेपालगन्ज उद्योग वाणिज्य संघमा धर्ना बस्दै नवनिर्वाचित
नेपालगन्ज उद्योग वाणिज्य संघको विवादित बनेको महासचिव पदको मतगणनाका विषयलाई लिएर नवनिर्वाचित कोषाध्यक्ष मख्खन धामीसहितको टोली धर्नामा बसेको छ । शनिबार नेपालगन्जमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले पत्रकार सम्मेलन गरेर पुनः मतगणनाको माग सुनुवाई नगरेसम्म आन्दोलन गर्ने घोषणा गरिएपछि शुरु भएको धर्नामा नवनिर्वाचितहरुनै बसेका हुन् । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका संयोजक संजय थापाले महासचिव … Continue reading नेपालगन्ज उद्योग वाणिज्य संघमा धर्ना बस्दै नवनिर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed