नेपालगन्ज उद्योग वाणिज्य संघमा धामीको नेतृत्व

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा टंक बहादुर धामी  निर्वाचित भएका छन् । समावेशी प्यानलका उम्मेदवार धामीले २ हजार ४ सय ५६ मत ल्याएर विजयी भएका हुन् । समावेशी प्यानलका उम्मेदवार टंक बहादुर धामीले २ हजार ४ सय ५६ मत ल्याएर विजयी भएका हुन् । उनी फराकिलो मतान्तरले विजयी भएका हुन् । अध्यक्ष पदका साझा प्रजातान्त्रिकका … Continue reading नेपालगन्ज उद्योग वाणिज्य संघमा धामीको नेतृत्व