यो बेला जान्नैपर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

केहि महिना अगाडी चर्चामा रहेको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) अहिले फेरी चर्चाको विषय बनेको छ । भाद्र ३० गते देरै जनाको मोबाइलमा एमडीएमएस अलर्टको आइडीबाट एउटा एसएमएस प्राप्त भयो एसएमएसमा ‘यो मोबाईल एमडीएमएस प्रणालीमा दर्ता भएको छ’ लेखेर पठाईएको थियो । यो एसएमएस प्राप्त गरेपछि जनतामा एसएमएसको चर्चा फेरी सुरु भयो । के हो … Continue reading यो बेला जान्नैपर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम