राजश्व अनुसन्धान–व्यवसायी तनाव: छापा मार्दै अनुसन्धान
नेपालगन्जका व्यवसायीहरु बीच राजश्व अनुसन्धान कार्यालय कोहलपुरको तनाव चलिरहँदा राजश्व विभागबाट अध्ययनका लागि आएको उच्च स्तरीय टोलीले विभिन्न व्यवसायिक प्रतिष्ठानमा छापा मारिरहेको छ । जुन कुरालाई व्यवसायिक क्षेत्रका अगुवाहरुले ‘रिस साँध्ने’ काम भन्दै आलोचना गरेका छन् । राजश्व विभागका सहनिर्देशकको नेतृत्वमा भएको टोलीले मोबाइल डिलर, मोटरपार्टस् शो रुम, कपडा पसल लगायतमा छापा मारेको हो । … Continue reading राजश्व अनुसन्धान–व्यवसायी तनाव: छापा मार्दै अनुसन्धान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed