धामीलाई छाड, अनि छानबिन समिति बनाउ

नेपालगन्ज उद्योग वाणिज्य संघले भन्यो, यति भएन भने चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौं राजश्व अनुसन्धान विभाग कोहलपुरले व्यवसायीहरुलाई अनुचित लाभको दबाब दिंदै सताइरहेको गुनासो गरेका उद्योगी व्यवसायीहरुले आइतबार नेपालगन्जको घरबारीटोलमा भएको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन माग गरेका छन् । उनीहरुको छाता संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरी र उप–महासचिव धर्मराज अर्यालले … Continue reading धामीलाई छाड, अनि छानबिन समिति बनाउ