नेपालगन्जमा व्यापारी पक्रन उजुरी

राजश्व अनुसन्धान–व्यवसायी तनाव राजश्व अनुसन्धानको विषयलाई लिएर कर्मचारी र व्यवसायी बीच उत्पन्न विवादले तनावको रुप लिएको छ । अनुसन्धानका नाममा अनुचित असुली गर्दै व्यवसायीहरुलाई दुःख दिने काम नरोकिए आन्दोलनको चेतावनी दिएको नेपालगन्ज उद्योग वाणिज्य संघले तनाव कम गर्न स्थानीय प्रशासन गुहारेको छ । संघका प्रवक्ता टंक प्रसाद धामी सहित झण्डै आधा दर्जन व्यवसायिक प्रतिनिधिहरु विरुद्ध … Continue reading नेपालगन्जमा व्यापारी पक्रन उजुरी