के गर्यो भने बेरुजु न्यूनीकरण हुँदै जाला ?

ठाकुर पौडेल भरतपुर महानगरपालिकाबाट सेवा निवृत्त भएका निजामति कर्मचारी हुन् । त्यहाँ रहँदा उनी आर्थिक प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी रहे भने त्यसअघि बाँकेमा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखका रुपमा कार्य अनुभव रह्यो । उनीसँग दैनिक नेपालगन्जले सोध्यो, स्थानीय सरकार बेरुजुमा चुर्लुम्म डुबेको देखिन्छ । यस्तो अवस्थामा नवनिर्वाचित जनप्रतिनिधिहरुले के गर्यो भने बेरुजुको अवस्था न्यूनीकरण … Continue reading के गर्यो भने बेरुजु न्यूनीकरण हुँदै जाला ?